एमाले मोरङको कार्यालय पुगिन् विद्या भण्डारी

img

पार्टी कार्यालयमा जिल्ला अध्यक्ष अजम्बर राई र सचिव सोम थापा सहितका नेताहरुले स्वागत गरेका थिए । पार्टी कार्यालयमा भेला भएका कार्यकर्ताहरुलाई पूर्वराष्ट्रपति भण्डारीले सम्बोधन पनि गरिन् ।

 

: 7 months ago

रास्वपा सभापति रवि लामिछानेको रगत परीक्षणमा भिटामिन-डी कमी देखिएको छ।

img

रास्वपा सभापति रवि लामिछानेको रगत परीक्षणमा भिटामिन-डी कमी देखिएको छ। सोमबार स्वास्थ्य समस्या भएपछि उनलाई राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सकद्वारा जाँच गराइएको थियो । चिकित्सकहरूका अनुसार भिटामिन-डी कमीले हड्डीसम्बन्धी समस्या र रोग प्रतिरोधात्मक क्षमता कमजोर बनाउँछ।

: 7 months ago